उपनिर्वाचनका लागि चैत १२ गतेसम्म दल दर्ताको समय
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उप–निर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो। दल दर्ता...